![कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन](https://sagoljpnlanguage.com/wp-content/uploads/2018/12/IMG-6547.jpg)
कोरियाले १० हजार नेपाली कामदार लग्ने, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन
![](http://sagoljpnlanguage.com/wp-content/uploads/2018/12/6FC9DF2E-9E47-4C0C-A182-FCB4A97FF7EB.png)
कोरिया सरकारले हालै अागामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारकाे संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीकाे काेटा पाउने भएकाे हाे । नेपाली कामदाकाे कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै काेरियाले काेटा बढाएकाे हाे ।
![](http://sagoljpnlanguage.com/wp-content/uploads/2018/12/IMG-6547.jpg)
कामदार छनाेट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेकाे जनाइएकाे छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएकाे हाे ।
साभार #N#24
0 Comment