जापान प्रवेश बन्दको मारमा परेका विदेशी विद्यार्थीहरुलाई, शिक्षा मन्त्रीद्वारा एक भिडियो सन्देश जारी,जति सक्दो चाँडो जापान प्रवेश गराउने प्रतिवद्धता( भिडियो)

टोकियो/जापान । जापानमा अध्ययनको सपना बोकी विगत लामो समयदेखि प्रतिक्षामा रहेका विदेशी विद्यार्थीहरुलाई पछिल्लो दिनमा देखिएको ओमिक्रोन भेरियन्टले फेरि निराश बनाएको कुरा हामी विदेशी समुदायमा त सबै जानकार नै छौँ