जापानि दुताबास ले गर्यो भिषा आवेदन मा परिवर्तन

  जापानले नेपालबाट भिषा प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ । नेपालस्थित जापानी दूतावासले भिषा प्रशोधनका लागि भि.एफ.एस ग्लोबल नामको कम्पनिसँग प्रवेषाज्ञा सेवा सम्वन्धि सम्झौता गरेको जनाएको छ । फेब्रुवरी १,२०२१