जापान जाने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं- संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिमा आइतबार भएको छलफलमा जापानका भाषा स्कूलबाट विद्यार्थी अध्ययनका