यि युबा ज्योतिष जसले नेपाल आईडल सम्बन्धि भबिस्यबाणि गरेका थिय

युबा वर्ग माँझ अतिनै लोकप्रिय ज्योतिष हुन नबराज भट्ट ।जसले आज आफुलाई प्रमाणित गर्न सफल भय।नेपाल को एकमात्र चर्चित रियालिटि सो नेपाल आईडल को ग्राण्ड फिनाले सुरु हुनु ११ घण्टा अगाडि आफ्नो Facebook वाल मा आजको गोचर को आधारमा रबि र बिक्रम को स्थान अगाडि रहेको खुलासा गरेका थिय।शुक्रवार राति भयको Nepal Idol Seison 2 को ग्राण्ड फिनाले मा ३ प्रतिस्प्रधि हरू लाई पछि पार्दै रबि वोड winner हुन सफल भयका थिय।
युबा ज्योतिष नबराज भट्ट को फलादेश कार्यक्रम YouTube channel मा लोकप्रिय छ ।https://youtu.be/M_vV7Z2I93k त्यस्तै गरि ऊहॉले आउँदो हप्ता बाट साप्ताहिक राशिफल पनि लियर आउने जानकारि दिनुभयो ।